काठमाडौं । गृह मन्त्रालयले कञ्चनपुर घटनासम्बन्धि छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ । सहसचिव हरिप्रसाद मैनाली संयोजकत्वको उच्चस्तरीय समितिले बुझाएको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो ।
प्रतिवेदन सार्वजनिक गर्न सरकारमाथि दबाब बढेको थियो । मन्त्रिपरिषदबाट स्वीकृत लिएपछि गृहले प्रतिवेदन सार्वजनिक गरेको हो ।