Monday, January 25, 2021
Home > special_four > गृहले ग¥यो निर्मला पन्त हत्या प्रकरणको ३७ पृष्ठ लामाे प्रतिवेदन सार्वजनिक (प्रतिवेदनसहित)

गृहले ग¥यो निर्मला पन्त हत्या प्रकरणको ३७ पृष्ठ लामाे प्रतिवेदन सार्वजनिक (प्रतिवेदनसहित)

काठमाडौं । गृह मन्त्रालयले कञ्चनपुर घटनासम्बन्धि छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ । सहसचिव हरिप्रसाद मैनाली संयोजकत्वको उच्चस्तरीय समितिले बुझाएको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो ।

प्रतिवेदन सार्वजनिक गर्न सरकारमाथि दबाब बढेको थियो । मन्त्रिपरिषदबाट स्वीकृत लिएपछि गृहले प्रतिवेदन सार्वजनिक गरेको हो ।

Leave a Reply