Tuesday, January 26, 2021
Home > mophosala > माटाेकाे ढिस्काेले पुर्दा तिन जनाकाे मृत्यु

माटाेकाे ढिस्काेले पुर्दा तिन जनाकाे मृत्यु

लमही । दाङ जिल्लाकाे लमही नजिकै राप्ती गाउंपालीका वडा नं. ४ मा पर्ने माैरीघाटमा एकै परीवारका ३ जना सदस्यकाे माटाेकाेर्न जांदा माटाको ढिस्कोले पुरिएर एकै ठाउंमा निधन भयकाे हाे।

मृत्युहुनेमा ३५ वर्षीया मिना कुमारी चाैधरी ३० वर्षीया श्याम कुमारी चौधरी र ४ वर्षीया रेजिना चौधरी रहेका छन। घर पाेत्ने माटाे लिन गयका बेला खानिमा  माटाे काेर्दै गर्दा च्यापियका थिय।

गाउंलेहरूले उनिहरू च्यापियकाे खबर पाउंदा तुरून्तै प्रहरीलाइ खबर गरेका थिय। गाउंलेहरूका अनुसार जिल्ला प्रहरी कार्यालय दाङले तुरून्त घटना स्थलमा प्रहरी टाेलि खटाइ गाउंले र प्रहरीकाे संयूक्त प्रयास बाट शब निकालियकाे थियाे।

घटना स्थलमा खटियका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले तिनै जनाकाे ढिस्काे भित्रै मृत्यु भयकाे जानकारी दिए। शबकाे परिक्षणका लागि लमहि अस्पतालमा ल्याइकाे पनी बताय।

 

Leave a Reply