Monday, January 25, 2021
Home > मनाेरञ्जन > राखिले एउटा भिडियाे मार्फत यसरि मचाइन तहल्का

राखिले एउटा भिडियाे मार्फत यसरि मचाइन तहल्का

बलिउडकी मोडल राखी सावन्त विभिन्न बिषयमा दिएको बयानका कारण सधै विवादमा रहने गरेकि छन। राखीका यस्ता अनाैठा प्रसतुती तथा भनाइ बाट उनि प्रसासनकाे निगरानिमा समेत पर्ने गरेकाे पाइन्छ।

सावन्तका यस्ता विवादिद भनाइका कारण  उनलाइ चर्चा संगै कानुनि समस्यामा पार्ने गरेकाे छ। यीनै राखीले फेरि एउटा भिडियो मार्फत  चर्चाकाे सिखर चुमिरहेकी छन। राखीले आफ्नो शरीरको बहुमुल्य अंग बक्षस्थल दान गर्ने घोषणा गरेकी छिन।

उनले भिडियो सन्देशमा भनेकी छिन संसारमा धेरै मानिसहरु छन। जो अरुका लागि आफ्नो आँखा, मुटु, मृगौला दान गर्छन। म पनि आफ्नो यस्तै एउटा अंग दान गर्न चाहन्छु। मेरो साथमा अरु त त्यस्तो केही पनि छैन मेरो आकर्षक बक्षस्थल छ म आफ्नो बक्षस्थल दान गर्न चाहन्छु।

राखीले अगाडि भनेकी छिन  मलाई थाहा छैन  बक्षस्थल कसलाई चाहिएको छ । मेरो यो आकर्षक स्तन कसको लागि जाने हो मलाई थाहा छैन। राखीको यो भिडियोमा सकारात्मक र नकारात्मक दुबै खालका प्रतिक्रिया आइरहेका छन।

Leave a Reply