Tuesday, January 19, 2021
Home > mophosala > नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रिय सदस्यमा शाही निर्वाचित

नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रिय सदस्यमा शाही निर्वाचित

हालै सम्पन्न नेपाल निर्माण व्यवसायी महासंघको निर्वाचनमा मंगल दिप मल्टिप्रपोज प्रा लि का प्रबन्ध निर्देशक मंगल शाही सदस्यमा निर्वाचित भयका छन।

शाही पछिल्लो ६-७ वर्षबाट निर्माण व्यवसायमा लागेका हुन। उनि समाज परिवर्तनमा विभिन्न क्षेत्रबाट हातेमालो गर्ने क्रममा यस क्षेत्रमा सफल व्यवसायीको रुपमा जनता माझ प्रस्तुत भयका हुन।

बिगत लामो समयदेखि विधार्थी राजनिति गर्दै आयका शाही व्यवसायी क्षेत्रमा पनि सक्रिय देखियका छन।हालै सम्पन्न देशभरका निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी संघको केन्द्रिय सदस्यमा पिछडियको क्षेत्रबाट आफ्ना प्रतिद्दन्दिलाई दोब्बर मतले हराउंदै निर्वाचित भयका हुन।

कालिकोट जिल्ला सान्नि त्रिवेणी गाउंपालिका उजेलगाउंमा जन्मेका उनि सानैदेखि चनचले तेजिला र अग्रगामि बिचारधारा भयका सालिन अुसासित र कर्तव्य निष्ठ व्याक्ति हुन भन्दा अन्यथा नहोला। सानै उमेरमा पढाई को सिलसिलामा घरबाहिर बस्न बाघ्यभयका उनि हाल सफल निर्माण व्यवसायीको रुपमा एक पछि अर्को सफलता संगसंगै फैलिदै आयका छन।

बाईसे चौबिसे राज्यकालमा शाहीका पुर्खाले राज्य सञ्चालन गर्दै अायका र शाही तेही वंशका एक सदस्य भयकाले उनि निडर,छेमतावान र नेत्रित्वदायी भुमिकामा अब्बल व्याक्तित्व पनि मानिन्छन।

 

Leave a Reply