हालै सम्पन्न नेपाल निर्माण व्यबसायी महासंघको २०आैं साधारण सभा तथा २१ केन्द्रिय महाधिवेसन बाट तारा कुमारी शाह केन्द्रिय सदस्यमा निर्बाचित भयकि छन।
शाह बिगत लामो समयदेखि निर्माण व्यबसायीका रुपमा अहोरात्र खटियर विकासको मुल फुटाउंदै आफ्नो बुहुमुल्य समय देश निर्माणमा सुम्पिदै आयकी छन।
जिन्दगीकाा आरोह अवरोह छिचोल्दै कहिले आंशु अनि हासो संग रुमलिदै निर्माण जगतलाई सुम्पियको समयको आज उच्च मुल्याङकन हुदै यो अवसर हात पार्न सफल भयकि हुन।
बिगत लामो समय आफ्नो शिक्षण पेशाबाट देश विकासको दौडाहमा लागेकी शाह सेवा निव्रित्त नहुदै एक दशक अगाडिबाट कुसल निर्माण व्यबसायीका रुपमा सेवा प्रवाह गर्दै आयकी थिन।
अछाम जिल्लाको चिलतडा भन्ने ठाउंमा जन्मेकि शाह सानैदेखि शाहसी र तेज दिमागकी थिईन पढाई लेखाईमा बेजोड सफलता संगसंगै कालिकोट जिल्लाको सदरमुखकाम मान्ममा रहेको वालमन्दिर नि.मा.वि मा शिक्षिका हुदै प्र.अ सम्म भयकी थिईन।
राज्यले दुर्गम र विकट भनेर भिरायको विल्ला शिक्षा र निर्माण जगतबाट पन्छाउदै कालिकोटलाई सम्रिदिको बाटोमा लैजान शाहका अथक प्रयासहरु जारिनै रहेका र विगतको कालिकोटलाई वर्तमान सम्म पुराउन उनको त्याग तपस्याको प्रमुख भुमिका रहेको छ।