Friday, January 22, 2021
Home > साहित्य > मोहन बहादुर शाही “भिकारी” को गजल; अरिङगलको विगविगी

मोहन बहादुर शाही “भिकारी” को गजल; अरिङगलको विगविगी

अरिङगलको टोकाई बाट बच्नु पर्ने भयो,

यो सरकारले राणाशासन फेरि लाद्दै गयो।

हत्या हिंसा बलात्कारको सिकार छ हाम्रो देश,

न्यायमाग्ने गोलि खान्छन अब केनै रयो।।

पानी जहाज रेलका कुरा उखान र टुक्का मै,

कर छल्ने र सुन तस्करि रहस्य मै छयो।

जनतालाई कानुन हजुर सेरसिंह छन खुलेआम,

जनयुद्द धनयुद्द अखिर सबै सयो।।(नेपाली जनताले)

गजलकार शाही यस पंचदेवल मिडिया प्रा लि (www.palpalkhabar.com)का अध्यक्ष हुन।

Leave a Reply