अरिङगलको टोकाई बाट बच्नु पर्ने भयो,
यो सरकारले राणाशासन फेरि लाद्दै गयो।
हत्या हिंसा बलात्कारको सिकार छ हाम्रो देश,
न्यायमाग्ने गोलि खान्छन अब केनै रयो।।
पानी जहाज रेलका कुरा उखान र टुक्का मै,
कर छल्ने र सुन तस्करि रहस्य मै छयो।
जनतालाई कानुन हजुर सेरसिंह छन खुलेआम,
जनयुद्द धनयुद्द अखिर सबै सयो।।(नेपाली जनताले)
गजलकार शाही यस पंचदेवल मिडिया प्रा लि (www.palpalkhabar.com)का अध्यक्ष हुन।