काठमाडाैं । नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेपाल तरूण दलले भाद्र २४ गते बिपी काेइरालाकाे १०५अाैँ जन्म जयन्ती बनाउने निर्णय गरेकाे छ ।
दलका महासचिव भुपेन्द्रजंग शाहीद्वारा जारी विज्ञप्तिमा सबै जिल्ला कार्यसमितहरूलार्इ प्रजातान्त्रिक समाजवादका प्रवद्दक जननायक काेइरालाकाे जन्म जयन्तीलार्इ हर्षाेल्लास रूपमा बनाउन निर्देशन दिएकाे छ ।
सथै अाफ्नाे जिल्लामा गरिएका जानकारी दलकाे केन्द्रीय कार्यालयमा जनाकारी गराउन पनि अाग्रह गरेकाे छ ।