Monday, January 18, 2021
Home > राजनीति > आर्थिक > फेरि बढ्यो सुनको भाउ

फेरि बढ्यो सुनको भाउ

काठमाडाैं । आज सुन प्रतितोला २०० रुपैयाँले बढेको छ । हिजो ५६ हजार ६०० मा कारोबार भएको सुन आज बढेर ५६ हजार ८०० रुपैयाँ कारोबार भएको हो ।

यस्तै आज तेजावी सुन भने ५६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाचँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदी आज प्रतितोलामा ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको पनि जनाइएको छ ।

Leave a Reply