Monday, January 25, 2021
Home > राजनीति > कांग्रेसद्धारा स्थानीय निर्वाचनको मिति घोषणा माग

कांग्रेसद्धारा स्थानीय निर्वाचनको मिति घोषणा माग

कांग्रेसद्धारा स्थानीय निर्वाचनको मिति घोषणा माग
नेपाली कांग्रेसले स्थनीय निर्वाचनका लागि मिति घोषणा गर्न माग गरेको छ । आईतबार कांग्रेस पदाधीकारीको बैठकले गरेको निर्णय अनुसार नेपाल सरकार संग स्थानीय निर्वाचनको मिति घोषणा गर्न माग गरिएको हो । स्थानीय निर्वाचन नभएको लामो समय हुदा देशको विकासमा समस्या उत्पन्न भएकाले निर्वाचनको विकल्प नभएको कांग्रेसले बताएको छ । संविधान घोषणा पश्चात संविधानलाई कार्यान्वयनमा ल्याउन आगामि चैतसम्म स्थानीय निर्वाचन गर्न आवश्यक रहेको कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । प्रतिपक्षमा रहेको नेकपा एमाले र सरकारमा रहेको पार्टी संग छलफल गरि सहमतिका आधारमा स्थानीय निर्वाचनको मिति घोषणाको माग गरिएको नेता पौडेलले बताए ।

Leave a Reply