Tuesday, January 19, 2021
Home > अन्तर्राष्ट्रिय > अटल बिहारी वाजपेयी का भनाई हरु – जसले कुनै पनि व्यक्ति लाई सोच्न बाध्य बनाउछ

अटल बिहारी वाजपेयी का भनाई हरु – जसले कुनै पनि व्यक्ति लाई सोच्न बाध्य बनाउछ

लोकतन्त्र त्यो व्यवस्था हो जहा दुईटा मुर्ख मिलेर एउटा बुद्धिमान लाई हराउन सक्छन ।

यदि हाम्रो राष्ट्र ताकताबर छ भने कुनै अरु राष्ट्र ले आखा उठाएर हेर्ने साहस गर्न सक्दैन ।

मैले जहिले पनि वाचा बोकेर आउनु को साटो केहि गर्ने दृढ सकल्प बोकेर आएको छु ।

सत्य सबै भन्दा ठुलो हथियार हो त्यसैले कोहि पनि सरकारी स्थान मा हथियार लिएर जान सक्दैनन ।

म सित बाबु बाजे को सम्पति थिएन तर मा सित सदैव आमा को आशिर्वाद थियो ।

कठिन परिश्रम जहिले पनि थकान को साटो सन्तुष्टि नै दिन्छ ।

मेरो व्यक्तिगत अनुभव छ तपाई साथि बदल्न सक्छौ तर छिमेकि लाई बदल्न सक्दैनौ ।

हाम्रो राजनीति यति सम्म खराब छ कि, यदि म भित्र आत्मविश्वास को कमि हुदो हो त मा आत्महत्या गर सक्थे ।

Leave a Reply