Friday, January 15, 2021
Home > मुख्य खबर > तरुण दल केन्द्रिय समितिको पहिलो बैठक सम्पन्न ।

तरुण दल केन्द्रिय समितिको पहिलो बैठक सम्पन्न ।

नेपाल तरुण दल केन्द्रिय समितिको पहिलो बैठक आज बसेको छ। तरुण दलको केन्द्रिय अध्यक्ष जितजंग बस्नेतको अध्यक्षता मा बसेको बैठकले विभिन्न निर्णय गरेको छ। पोखरामा चौथो महाधिवेशन सम्पन्न भयको २ महिना पछि मात्रै आज बैठक बसेको हो।

बैठकले महाधिवेशन सम्पन्न गरेकोमा निबर्तमान कार्य समितिलाई धन्यवाद दिनुको साथै अब छिटो भन्दा छिटो केन्द्रिय समितिलाई पूर्णता दिनको लागि पार्टी लाई आग्रह गर्ने निर्णय भएको तरुण महासचिव भुपेन्द्र जंग शाहीले बताएका छन।अब छिट्टैनै विभिन्न कार्यक्रम र अभियान संचालन गरिने महासचिव शाहीले बताए ।

Leave a Reply