Friday, January 22, 2021
Home > special_three > कालिकोट जिल्ला प्राविधिक शिक्षामा फड्को मार्दै

कालिकोट जिल्ला प्राविधिक शिक्षामा फड्को मार्दै

कालिकाेट । कालिकाेटलार्इ देशकै कान्छो, दुर्गम र पिछडियको क्षेत्र भन्दै राज्यले गरेको अपमानलाई शक्ति र विकासमा बदल्ने जिल्लाबासीले जमर्काे गरेका छन् ।

उक्त जिल्लामा पानी,बत्ती र यातायात हुँदै शिक्षा क्षेत्रमा एकपछि अर्को भइरहेको परिवर्तनसँगै आज प्राविधिक शिक्षामा पनि बिस्तारै फड्को मार्ने क्रममा रहेको छ । जिल्लाकै पुरानो विधालय वडिमालिका अा.वि रास्कोटमा १६ मैने कृषी जे.टि.ओ सन्चालन भए लगत्तै फोईमा अाई.एस.सी एजी सञ्नचालन भयको थियो ।

यही शैक्षिक सत्रबाट सञ्नचालन हुने गरि जिल्ला सदरमुकाम मान्ममा रहेको श्री पञ्च देव अामाविका विधालय व्यवस्सथापन समितिका अध्यक्ष गणेश शाही “अाकाश”को अथक प्रयास र बुद्दिजीवी राजनीतिज्ञहरुको सल्लाह मुताबिक आज डिप्लोमा सिभिल ईन्जिनियर कोर्सको ल्याबका लागि आवश्यक उपकरण ल्याइएकाे छ ।

साथै अध्यनका लागि सम्पुण भौतिक सामाग्रिहरुको पनि व्यवस्था गरिएकाे छ । उक्त विद्यालयले  सिटिईभिटीबाट सम्बोधन लिएको अध्यक्ष शाहीले जानकारि गराए । सहरमुखि मात्र हैन शिक्षा दुरदराज ग्रामिण भेगमा र गरिब जनताका छोरा छोरीले पनि ग्रहण गर्न पाउनु पर्छ भन्ने डा. गाेविन्द केसिका मागको सुरुवात भएको महशुस यस जिल्लाका जनताहरुले गर्ने भएका छन।

Leave a Reply