Tuesday, January 26, 2021
Home > मनाेरञ्जन > प्रियंका र आयुष्मानको इन्गेजमेन्ट

प्रियंका र आयुष्मानको इन्गेजमेन्ट

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गरेका छन् । विगत डेढ बर्षदेखि प्रेममा रहेको जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले परिवारको मात्र सहभागीता शनिबार इन्गेजमेन्ट गरेका हुन् ।

उनीहरुले मिडियालाई थाहा नदिई इन्गेजमेन्ट गरेको हो । उनीहरुको इन्गेजमेन्टमा कार्की र देशराज परिवार मात्र उपस्थित थिए । तर, आयुष्मानकी आमा रविना देशराज जोशीको इन्स्टाग्रामबाट तस्बिर बाहिरिएको छ ।

Leave a Reply