Monday, January 25, 2021
Home > प्रवास > आप्रबासन देशको आर्थिक समृद्धिमा एनआरएनको भूमिका: बिमल सुवेदी

आप्रबासन देशको आर्थिक समृद्धिमा एनआरएनको भूमिका: बिमल सुवेदी

आप्रबासन देशको आर्थिक सम्म्रिद्दी मा एनआरएनको भूमिका
बैदेशिक रोजगार बर्तमान विश्वका कुनै पनि देश अछुतो रहन सेकेको छैन कुनै देश श्रमिक आयत गर्ने मुलुक को रुपमा छन भने धेरै देश हरु श्रमिक निर्यायत गर्ने मुलुक का रुपमा स्थापित भएका छन । आमा रुदै गाउ बेसी मेलैमा छोरा रुदै गोरख पुर रेलैमा भन्ने मर्म स्पर्शी गीत लाई मध्य नजर गर्ने हो भने पनि नेपाल को बैदेशिक रोजगार यात्रा भारत तथा बेलायतको सेनामा भर्ती भएर दोस्रो विश्वायुद्द पछी सुरु भएको सजिलै भन्न सकिन्छ । तत्कालिन अवस्था मात्रा हैन लामो समय सम्म हाम्रो बैदेशिक रोजगारी भारत र बेलायत सम्म मात्रा सिमिती थियो । भारत तथा बेलायत का सेनाको रोजगारी लाई नै हामीले नेपाली हरुको प्रथम चरणको बैदेशिक रोजगारी यात्रा को रुपमा लिन सकिन्छ । एद्दपी भारत मा लाउरे प्रबिद्दी भन्दा पनि फुट्कर रुपमा रोज्गारिमा जाने आउने प्रब्रिती रहेको छ तर कती सन्ख्यमा नेपाली हरुले यहाँ अबसर पाएका छन केही भन्न सक्ने अवस्था छैन ।

विश्वाब्यापिकरण, आर्थिक उदारी करण सुचना तथा संचारमा आएको ठुलो परिवर्तन ले बैदेशिक रोज्गारी अर्थात आप्राबासन लाई एती सरल बनाएको छ कि अहिले हरेक देश का नगररिक आफ्नो भुगोल छोडेर अब्सरको खोजिमा बिदेश का बिबिन्न मुलुक मा जाने प्रब्रिद्दी बडेको छ । बैदेशिक रोजगार अर्थात आप्रबासन बर्तमान विश्वाको महत्तो पूर्ण र चुनौती पूर्ण बिषय बनेको छ । बैदेशिक रोजारी लाई धेरै ले बाद्यता र बिबषता को रुपमा लिन्छन तर मेरो एसमा फरक मत रहदै आएको छ यो बाद्यता मात्रा हैन अबसर पनि हो । तथापी बैदेशिक रोज्गारी र अबसर को खोजिमा देश बाट पलायन भएर बिदेशी भुमिमा स्थाइ बसोबास गर्ने प्रबिद्दी राम्रो हैन भन्ने मेरो मत छ । तसर्थ हाम्रो बैदेशिक यात्रा बाद्यता बिबषता र अबसरको खोजी को सम्मिषण हो भन्नु पर्दछ । देश हत्या हिम्सा द्वन्द मा फसिरहदा भुपरिबेस्टिक मुलुक नेपालको आर्थिक सुचान्क लाई कहिले पनि नेगेटिव हुन नदीइ कन राष्ट्रलाई बचाउने कार्यमा बैदेशिक रोजगारीमा जाने हरुको योग्दान महत्तो पूर्ण रहदै आएको छ । देशको आएको २५-३० प्रतिसत आय बैदेशिक रोज्गारी र बैदेशिक मुद्राको
सन्तुलन को श्रोत नै बैदेशिक रोज्गारी हो भन्नुमा अत्युती नहोला यो तितो एथार्थता हो । देशले सोमालियाको लय समात्दै गर्दा त्यहा सम्म पुग्न बाट बचाउन मा बैदेशिक रोजगारिको योग्दान ठुलो रहेको देशको आर्थिक सुचन्क प्रस्तुत गर्ने आर्थिक पण्डित हरुले मुक्त कण्ठले प्रसम्सा गर्दछन ।

नेपालको बैदेशिक रोजगारीमा मुलत ३ प्रकारका मान्छे हरु जान्छन एक कुलिन एबम उचपदस्त बर्ग जसले देशको धेरै अबसर प्राप्त गरेका छन तथापी सुख सयल्को जीवन ब्यतिती गर्न उनिहरुको गन्तब्य भनेको युरोप अमेरिका र विश्वाका ति नमुना शहर हरु छनोटमा पर्दछन । रोजगारी पेसा ब्यवसाय शिक्षा प्राप्तिको रुपमा जे भनिए पनि यो बर्गका मनिस हरुले देशमा रेमिटेन्स पठाउनु भन्दा पनि देश बाट रेमिटेन्स गरी पैसा ति मुलुक तिर लैजाने गर्दछन बिस्तारै देश समाज बाट पलायन पनि हुन्छन एही तहको बिदेश यात्रा लाई राम्रो मान्ने प्रब्रिद्दी हामीमा छ । अचम्म को कुरो के छ भने रेमिटेन्स पठएर देश बचाउने हरु भन्दा देस बाट बिप्रेसण पठाउने हरुको मुल्यकन र कदर गरिन्छ । दोस्रो मद्द्यम बर्गिय परिवारका ब्यक्ती हरु जस्को गन्तब्य एशियाका बिभिन्न राष्ट्र हरु छन त्यहा जाने नेपाली हरुले आफ्नो श्रम, परिश्रम, बल, बुद्दी, बिबेक प्रयोग गरेर आय आर्जन गरी एथेस्ट मात्रमा रेमिटेन्स देस लाई पठाउछन । तथापी यो बर्ग ले गरेको आर्थिक उपार्जन को जती लाभ देस्ले लिन पर्ने हो तो हुन सकेको छैन । अधिकाअंस आम्दानी फजुल खर्च घर घडेरी जस्तो अनुत्पादक क्षेत्र मा लगानी भएको छ । नेपाल सरकार ले लगानीका अबसर श्रीजना गरी एस्तो अनुपादक क्षेत्र मा खर्च भएको पुजी लाई प्रयोग गर्न सके देस र सम्बन्धित ब्यक्ती लाभन्बित भई अर्थशास्त्र को रुल अनुसार नयाँ अबसर हरुको श्रीजना गर्न सकिन्छ । तेसो पक्ष गरीबिको रेखा मुनी रहेको समुह जुन शिक्षाको अबसर बाट बन्चित हुँदै दैनिक जीवन यापन गर्न को खातिर भारत का बिभिन्न शहर हरुमा फुट्कर को रुपमा जाने पारीपाटी छ । यो बर्ग को आम्दानी नितान्त जिबिको पार्जन्को लागि भएको छ देशले बिशेष ध्यान दिन पर्ने यो बर्ग हो । आर्थिक बिकासको लक्ष्य यो समुदय हुनु पर्दछ जब सम्म यो समुहका ब्यक्ती हरु को शिक्षा र आर्थिक पक्षमा सुधार ल्याउन सक्दैन तब सम्म देस्ले आर्थिक सम्म्रिद्दी को लक्ष्य पहिलाउन सक्दैन ।
समय परिस्थिती चाहना अबसर को खोजी मा बाहिरिएको नेपाली हरुलाई समेटेर नेपाली द्वारा नेपालीको लागि भन्ने पवित्र उद्देस्य का साथ स्थापित सस्था गैर आवासिय नेपाली संघ मार्फत एकिक्रीत भएर देश को सम्ब्र्दी अभियान र बैदेशिक रोजगार, पेशा र ब्यबसायमा रहेका ब्यक्ती हरुको समस्यामा साथ दिनको लागि गैर आवासिय नेपाली संघ नामक एनआरएनए को स्थापना भएको हो । एनआरएनए मा सार्क राष्ट्र भित्रका र नेपाल सरकारका कर्मचारी बाहेक दुई बर्ष देश भन्दा बाहिर बस्ने जोकोही नेपाली हरु सदस्य बन्न सक्दछन । यो सस्थामा मरुभुमिमा गल गैची चलाऊने देखी लिएर मरुभुमिमै सेतो कलर जब गर्ने हरु ब्यबसाही डक्टर इन्जिनियर योग्यता को तलब खाने देखी नासा का बैज्ञानीक सम्म सदस्य छन । सस्था मा आबद्द बिबिन्न सिप ज्ञान योग्यता भएका ब्यक्ती हरुको साथ सहयोग र सद्भाब अहिले देश लाई चाहिएको छ नेपाल सरकार ले विश्वास गर्नु पर्दछ देश लाई आवश्यक पर्ने एस्तो जनसकित उपलब्द गराउन गैर आवासिय नेपाली संघ ले महत्व पूर्ण भूमिका खेल्नु पर्दछ ।सिल्प कार देखी काली गाड बिचार देखी आर्थिक लगानी गर्न सक्ने हैसियत राख्ने सम्मका ब्यक्ती हरु सस्था भित्र छन । यो त्यो सस्था हो जुन सस्था नेपाल सरकार को सँघ सस्था दर्ता अन्त्रगत दर्ता नहुँदा पनि सस्थाको कार्यक्रम मा प्रधानमन्त्री देखी राष्ट्रपती सम्मले प्र्मुख आथिति को रुपमा सम्प्बोधन गरे भने कार्यक्रम हरुमा सहभागी भएका छन यद्दपी बर्तमान अवस्था मा नेपाल सरकारको नियम अनुसार यो सस्था दर्ता भएर आफ्ना गतिबिदी हरु अगाडि बडाएको छ ।

कुनै पनि सामाजिक सस्था को लागि १५ -१६ बर्षको अबदी धेरै हो तथापी दक्षिण एसियाका भारत पाकिस्तान र चाइना जस्था मुलुक ले धेरै पहिला देखी राष्ट्रको आर्थिक सम्र्द्दिको लागि एस्तै सस्था लाई परिचालन गरेको र उनिरुको दोर्स्रो तेस्रो पुस्ता बिदेसमा रहदै गर्दा हामी नेपालीको अहिले इन्डिया र ब्रिटिश आर्मी को जागीर बाहेको बैदेशिक रोज्गारिमा जाने २०४२ को एैन अनुसार बिदेश जाने पहिलो पुस्तानै एही भएको हुनाले सुरुवाती समयको कारण ले अपेक्षा अनुसारको कार्य गर्न नसके कुरा लाई सत्य मान्नु पर्दछ । देश ले काचुली फेरेको छ भने देस आर्थिक सम्म्म्ब्रिद्दी को युगमा प्रबेस गरेको यो समयमा देशको लागि गरेर देखाउने बेला यो हो । एनआरएनए ले आफ्नो कुसलता र सक्षमता देखाउन सक्नु पर्दछ । बर्तमान मा देश शान्ती प्रकृया पुरा गरी आर्थिक क्रान्ति को चराण मा प्रबेस गरेकाले अब हामीले आफ्नो खुबी देखाउनै पर्दछ एदी केही गर्न सकिएन भने गैर आवासिय नेपाली संघ हाती आयो हाती आयो फुसा भने झै नहोला भन्न सकिन्न । हामी सग भएको ज्ञान सिप र पुजी लाई देश बिकास मा लगाउन सक्नु पर्दछ । सरकार ले होस्ते गरोस हामी हैसे गर्न तत्पर हुन सक्नु पर्दछ एनआरएनए को नेत्रीत्वो बर्गले सस्था लाइ त्यसरी तिखार्न सक्नु पर्दछ । जसरी भुकम्प को समयमा एन आर एन ले देशको पिडामा मलम लगाउन सरकार भन्दा छिटो उपस्थिती जनाएको थियो त्यसरीनै राष्ट्रले आवान गर्नु बन्दा पहिला सरकार लाइ विश्वाश दिलाउन सक्छौ भनेर देखाउन सक्ने सक्षमता राख्नु पर्दछ ।
विश्वअर्थतन्त्र अहिले खुला अर्थतन्त्र को रुपमा बिकास भाई रहेको छ कुनै पनि देशले आफ्नो देशको आर्थिक विकासका लागि वैदेशिक लगानीलाई महत्त्वो पुर्ण आधार मान्दै आएको छ। झन हाम्रो जस्तो सशास्त्र द्व्न्द को मारमा परेको मुलुक आफ्नै अवस्था दरो रुपमा लगानी गर्न सक्ने भइनसकेको अवस्थामा बाह्य लगानी महत्त्वो पूर्ण र कोषे ढुङ्गा साबित हुन सक्दछ । बर्तमान अवस्थामा बैदेशिक लगानी भित्र्याउने माध्यम को रुपमा गैरआवसीय नेपालीहरू नै मध्यस्थ कर्ता भएर अगाडि बड्दा अझ राम्रो देखिन्छ साथै स्वयम लगानी कर्ता हुन सक्ने सम्भावना भएको ले नेपाल सरकार र गैर आवाशिय नेपाली हरु बिच साहकार्यको आवस्यकता औचित्य पनि छ । गैर आवासिय नेपाली संघ ले पनि यो समय भनेको खुबी देखाउने हो र बिदेशि लगानी कर्तालाई अभिप्रेरित गर्दै वैदेशिक लगानीलाई भित्र्याउन महत्त्वो पूर्ण भूमिका खेल्न सक्नु पर्दछ र यो अब्सर लाई सदुपयोग गर्न एन आर एन चुक्नु हुँदैन । नेपाल सरकार ले पनि बुज्न पर्ने एउटा चुरो कुरो के छ भने रेमिटेन्स केही समयको लागि आर्थिक सहजकता को माद्यम हुन सक्छ र भएको छ तर रेमिटेन्स बाट विश्वाका कुनै पनि देसले आर्थिक बिकास गर्न सकेका छैनन र गर्दैनन पनि । तसर्थ अहिले को अवस्था मा नेपाल सरकारले बैदेशिक लगानी लाई अभिप्रेरित गर्न बैदेशिक रोज्गारी र ब्यबसायमा रहेका नेपाली मुल्का बिदेशी र पुरा बिदेशी नागरिक को लागि एैनमा छुटा छुटै ब्यबस्था गरी उनीहरुको सुबिदा र लगानिको सुरक्षा को प्रत्याभुती दिन सक्नु पर्दछ ।

बैदेशिक लगानी लाई आकर्षित गरी देशको कृषि, पर्यटन जलबिदुत तथा औदोगिक बस्तु उत्पादन मा जोड दिन सक्ने हो भने नेपालमा रहेको सस्तो श्रम बाट लाभ लिन ठुला ठुला बहुरास्ट्र कम्पनी हरुले पनि आफ्न उत्पादन हरु नेपाल बाट गराउन उद्दोग ब्यवसाय स्थापना अबस्य गर्न सक्नेछन । आज बाङलादेश ले चाइना मा स्थापित उद्दोग आन्फो देश मा भित्र्याउन सक्नुमा यही सस्तो श्रम र औदोगिक नित्ती राम्रो हुनु हो । यसरी बहुरास्ट्रिय कम्पनी लाई आकर्षित गर्न सके देश भित्रै बाट वार्षिक ५००००० श्रम बजार मा आउने युबा हरुलाई स्वदेश भित्रै रोजगारी दिने अवस्था श्रीजना हुन्छ । रोजगारीको अबसर श्रीजना को कारण थप आय हुने बितिकै खर्च बड्न जाने हुनाले थप रोज्गारिको श्रीजना भाई बैदेशिक रोज्गारी र आप्राबासनमा जाने हरुले पनि स्वदेश मा अबसर देखेर फर्कने क्रम बड्न जान्छ देश ले युबासक्ती लाई रोज्गारी दिदै उनिहरुको खुबिलाई उपयोग मा ल्याउन सक्षम हुँदै जदा देश ले सम्म्रिद्दी प्राप्त गर्ने छ । तसर्थ सहि सदुपयोग गर्न
सकेमा गैर आवासीय नेपालीहरू मार्फत बैदेशिक लगानी का आधार हरु पहिलाउन सकिन्छ भने देश्ले आर्थिक प्रगतिमा उचित फड्को मार्ने छ ।लोक्त्रान्तिक संबिधान र एसको कार्यननका लागि तिनै चरण को निर्वाचन पछी रास्ट्र अब आर्थिक क्रान्तिको चरणमा पुगिसकेको अवस्था छ। सबैले बर्तमान अवस्था लाई आत्मसाथ गरेर देस्लाई आर्थिक प्रगती उन्मुख गराउनु हामी सबैको कर्तब्य हुन आउछ । सबैले मिलेर काम गर्न सके देस ले काचुली फेर्न दुइदसक बन्दा धेरै समय नलाग्ने उदाहरण मध्य पूर्वको खाडी राष्ट्र कतार सबैको सामु स्थापित छ । आज कतार ले गरेको प्रगती विश्वकै अनुपम उदाहरण को रुपमा रहेको छ जुन राष्ट्र बनाउन तपाईं हामी हरुको श्रम सिप र पसिना सिचिएको छ । कर्म भुमी लाई सम्ब्रिद्द बनाउन प्रयोग भएको हाम्रा हात हरु राष्ट्र बनाउन लालयित छन तो अबसरको श्रीजना गर्न नेपाल सरकार स्वयम र गैर आवासिय नेपाली सँघ तत्पर हुन सक्नु पर्दछ । धन्यवाद
बिमल सुबेदी
एन आर एन ए
आइसिसी सदस्य
कतार

Leave a Reply