Saturday, January 23, 2021
Home > मनाेरञ्जन > रास्ट्रकै उदाहरणीय जोडी धुर्मुस सुन्तली |

रास्ट्रकै उदाहरणीय जोडी धुर्मुस सुन्तली |

भुकम्प पीडित हरुको लागि नया बस्ती निर्माण गरेर धुर्मुस सुन्तलीले अत्यन्तै प्रसम्सनिय, सराहनीय र उदाहरणीय काम गरेका छन, यो कार्यको लागि सम्पुर्ण नेपालीहरुले हिर्दय देखिनै धन्यवाद दियका छन। हामी सबैले उनीहरुको जयजयकार र उच्च सम्मान गर्न जरुरी छ।सिङ्गो राज्यले गर्न नसकेको काम उनीहरुले गरेका छन।सत्ताको लुछाचुडी गर्ने राजनीतिक दलहरूले धुर्मुस सुन्तली बाट पाठ सिक्न जरुरी छ।अनि सामाजिक संजालमा खाली नकारात्मक कुरा गर्ने,आलोचना मात्र गर्ने,खाली सरकारले गर्नै सकेन मात्र भनेर गाली गर्नमै रमाउने गालि सिरोमणिहरुले पनि बुझुन राम्रो कामको लागि सरकारको मात्रै मुख ताक्नु भन्दा पनि नागरिकको तर्फबाट पनि केही पहल गर्दा धुर्मुस सुन्तली जस्तै बिशाल काम सम्पन्न हुदोरहेछ भनेर।

Leave a Reply