काठमाडौँ, २९ असार । व्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसभित्र मन्त्रि बन्न ठूलो रस्साकस्सी परेको छ । सभापति देउवा अब एक दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा छन् । हेर्नुहोस् को को बन्दैछन् मन्त्री
सभापति शेरबहादुर देउवा पक्षबाट
अम्बिका बस्नेत, मीन विश्वकर्मा, बीरबहादुर बलायर, ललितजंग शाही
पौडेल समूहबाट
बलबहादुर केसी, रामकृष्ण यादव, कमला पन्त
प्रकाशमान सिंह समूहबाट
राजन केसी
डा शशांक कोइराला समूहबाट
दिपक खड्का
खुमबहादुर खड्का समूहबाट
मोहन बस्नेत
कृष्ण सिटौला समूहबाट
भीमसेनदास प्रधान