Saturday, January 23, 2021
Home > राजनीति > तरुण महामन्त्री शाहीलाई भैरहवामा भब्य स्वागत ।

तरुण महामन्त्री शाहीलाई भैरहवामा भब्य स्वागत ।

तरुण महामन्त्री शाहीलाई भैरहवामा भब्य स्वागत।

२०७४ असार ९ गते

रुपेन्देही। हिजो मात्रै पुर्बका विभिन्न जिल्लाको कार्यक्रममा सहभागी भयर काठमाडौं फर्किएका नेपाल तरुण दल महामन्त्री भुपेन्द्र जङ शाही आज दिउसो पश्चिम यात्राको लागि भैरहवा पुगेका छन। भैरहवामा महामन्त्री शाही लाई तरुण युबाहरुले भब्य स्वागत गरेका छन। अबको दोस्रो चरणको निर्वाचनमा कांग्रेसलाई बिजयी गराउन कुनैपनि कसर बाकी नराखी निर्वाचनमा होमिन शाहीले युबाहरुलाइ निर्देशन दियका छन। निर्वाचनमा युबाहरुको ठुलो भुमिका हुने भयकाले यो एतिहासिक जिम्मेवारीलाई तरुण दलले सक्रियता पुर्बक निर्बाहा गर्नुपर्ने शाहीले बताय। तरुण महामन्त्री शाहीले पार्टीको निर्देशन अनुसार तरुण दल देसैभरी परिचालन गरिएको जानकारी गरायका थिय। सबै जिल्ला,क्षेत्र र गाउपालिका/नगरपालिकामा तरुण दलका सम्पुर्ण नेता कार्यकर्ताहरु जोस जागरका साथ खटिरहेका छन,जुनसुकै चुनौतीपूर्ण अबस्था आय पनि त्यस्को प्रतिकार र समाधान गरेर तरुण दलले स्थानीय निर्वाचनमा कांग्रेसलाई बिजयी गरायरै छाड्ने तरुण महामन्त्री शाहिले उद्घोष गरे ।महामन्त्री शाहि चुनावी प्रसारका लागि झापा, मोरङ, सुनसरी, धनकुटा लगायतका पुर्बी जिल्लाको कार्यक्रम सकेर हिजो राजधानी फर्किएर आजै दिउसो भैरहवा हुँदै दाङ,बाके,बर्दिया बाट सुदुरपस्चिम जाने कार्यक्रम रहेको छ।झण्डै दुई दशकपछि भएको स्थानिय तहको निर्बाचनमा नेपाली कांग्रेसका उम्मेद्वारहरुलाई बिजयी गराउन तरुण दलको ;युबाको अभिबृद्धी – रास्ट्रको समृद्धि; अभियानमा शाही देश दौडाहामा होमिएका हुन् । नेपाली कांग्रेसका युबा नेता शाहीले मुलुकलाई सम्बृद्धिको बाटोमा डोर्‍याउन कांग्रेसलेनै चुनाव जित्नुपर्ने बताउदै आइरहेका छन।

Leave a Reply