Wednesday, January 27, 2021
Home > special_one > जनार्दन शर्माको तर्क: संसद जीवित नै छ

जनार्दन शर्माको तर्क: संसद जीवित नै छ

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले संविधानअनुसार संसद जीवितै रहेको बताएका छन्। संविधानअनुसार संसद जिवित नै छ,’ शर्माले  फेसबुकमा लेखेका छन्।

प्रधानमन्त्री ओलीले संविधानमै नभएको व्यवस्थाअनुसार संसद विघटन गरेको भन्दै प्रतिपक्षी दलहरूले पनि विरोध गरिरहेका बेला   नेकपा सांसदसमेत रहेका उनको यस्तो तर्क आएको छ ।

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply