Tuesday, January 19, 2021
Home > mophosala > नेकपाको कार्यकारिबाट दिएकै हुन् त प्रचण्डले राजिनामा ?

नेकपाको कार्यकारिबाट दिएकै हुन् त प्रचण्डले राजिनामा ?

काठमाडौं – सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘कार्यकारी अध्यक्ष’ त्याग गरेको विषय हल्ला मात्र भएको बताइएको छ ।

प्रचण्डका स्वकीय सचिव विष्णु सापकोटा जुगलले प्रचण्डले ‘कार्यकारी अध्यक्ष पद त्याग’ गरेको हल्ला मात्र भएको बताएका हुन् ।

शनिबार अपराह्न केही मिडियामा प्रचण्डले कार्यकारी अध्यक्ष त्याग गरेको समाचार आएको थियो । जसले नेकपामा एक किसिमको तरंग सिर्जना गरेपछि स्वकीय सचिव सापकोटाले यो हल्ला मात्र भएको बताएका हुन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीसहित बसेको नेकपा सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी लिखित रूपमै दिएको थियो । तर, अहिले प्रचण्डलाई पार्टीको बैठकसमेत बोलाउने अधिकार उनलाई छैन ।

ओलीले यदि प्रचण्डले सचिवालय बैठक बोलाए त्यही दिन पार्टी विभाजन हुने चेतावनी दिएपछि प्रचण्ड असन्तुष्ट बनेका छन् ।

मिडिया डबलीबाट स

Leave a Reply