काठमाडौं। नेपाली कांग्रेसका संस्थापक नेता वीर गणेशमान सिंहको २३ औं स्मृति दिवसको अबसरमा सिंहलाई सम्झदै नेपाल तरुणदल काठमाडौंले रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ।
तरूण दल जिल्ला संगठन बिभाग द्वरा आयोजित रक्तदान कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस काठमाडौंका जिल्ला सभापती कृष्ण सबुज बानियाँ रहेका थिए।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र न ५ का क्षेत्रीय सभापति रमेशकुमार खड्का नेपाल तरुणलद काठमाडौं जिल्ला अध्यक्ष कृष्ण जि खड्का नेपाल तरुणदल केन्द्रिय पार्षद प्रभास मान सिहकाे उपस्थिति रहेकाे थियाे।
उक्त कार्यक्रममा नेपाल तरुणदल काठमाडौं जिल्ला पुर्व अध्यक्ष गोकर्ण के सि नेपाली कांग्रेस काठमाडौं क्षेत्र न ५ प्रदेश ख सभापति दिपक खत्री क्षेत्रीय सचिब जनक राज जोशी लगायतका नेता रहेका थिए।
कार्यक्रममा नेपाल तरुणदल काठमाडौं जिल्ला कमिटीका नेता कार्यक्रता टोखा नगर सचिव रजनी थापा टोखा वडा न ३ का सभापति ॐ कृष्ण बिमलि वडा ३ का अध्यक्ष सिहराज श्रेष्ठ टोखा ८ का सभापति राजाराम पुडासैनी ८ वडा अध्यक्ष केशव खत्री नेपाल तरुणदल टोखा नगर अध्यक्ष उत्तम थापा टोखा ३ तरुण दल बानियाँटार युवा समजका अध्यक्ष लगायतकाे रहयाेग रहेकाे थियाे।
कार्यक्रमकाे आयाेजक नेपाल तरूण दल जिल्ला संगठन बिभागले कार्यक्रम सफल पार्नका लागी उपस्थित सम्पुणमा हार्दिक धन्यवाद व्यक्त गर्दै आभार प्रकट गर्दै रक्तदान जिवनदान भयकाले समय समयमा रक्तदान गर्न आग्रह रमेत गरेकाे थियाे।