जुम्ला । चिकित्सा शिक्षाका विविध विषयहरूकाे सुधारका लागी लामाे समय देखी बिभिन्न माध्यामहरूबाट विराेध र आवाज उठाउदै आएका डा. गोविन्द केसी १९औँ सत्याग्रहकाे रूपमा जुम्लाकाे बाबिरा मस्टो भन्ने मन्दिरमा अनसन बसेका छन्।
डा. केसीले अनसनकाे क्रममा राखेका विभिद मागहरू दुरदराज गरिव जनताकाे भलाई तथा हितमा रहेका भन्दै नेपाली कांग्रेस जुम्लाका संगठन विभाग प्रमुख तथा यूवा नेता लक्ष्मण शाहीले ऐकेबद्धता जनाएकाे पलपलखवरलाई जानकारी गराए।
यूवा नेता शाही भन्छन ”न्याय नपाएका लाखौं नागरिकको बुलन्द आवाज, गरिब,दुखि का भाग्यबिधाता, नेपाली जनताका भरोशाका एक खम्बा …… आवाज विहिनहरुको आवाज बनिरहनु, अन्यायमा परेकाहरुको आवाज बोलिरहनु स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन लगाएतका सम्पुर्ण मागहरु प्रर्ति सहमत हुदै सरकार ले छिटो भन्दा छिटो मागहरु पुरागराेस १९औँ सत्याग्रह सफलताकाे लाखौं लाख शुभकामना,’।
यूवा नेता शाही नेपाली कांग्रेसकाे तर्फबाट गयकाे स्थानिय निर्वाचनमा जिल्लाकाे हिमागाउँपालिका बाट प्रमुखकाे उम्मेदार रहेका थिए जिल्लाका प्रभावशाली यूवा नेता शाही स्थानिय तहमा भयका बेतिथि बिरूद्द आवाज उठाउँदै आएका छन्।