Sunday, January 24, 2021
Home > mophosala > नेविसंघ CTEVT केन्द्रीय समन्वय समितिको उपाअध्यक्षमा शाही मनोनित

नेविसंघ CTEVT केन्द्रीय समन्वय समितिको उपाअध्यक्षमा शाही मनोनित

काठमान्डौ। नेपाल विद्यार्थि संघ CYEVT केन्द्रीय समन्वय समितिका अध्यक्ष महेन्द्र बहादुर शाहीले समितिको उपाअध्यक्षमा बिनोद बहादुर शाहीलाई मनोनित गरेका छन्।
ने वि संघ CTEVT केन्द्रीय समन्वय समिति विस्तारको क्रममा अध्यक्ष शाहीले बिनोद ब.शाहीलाई समितिमा ल्याएका हुन। मनोनित शाही कालिकोट जिल्लाका हुन उनले जिल्लामा नोवेल ईन्सिच्युट अफ टेक्नोलोजी नामक एक संस्था सन्चालन गरेका छन्।
CTEVT का विविध कार्यक्रमहरु जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं १ मान्ममा सन्चालन गरि तेहांका यूवाहरुलाई स्वरोजगार बनाई राखेका छन्।
शाहीले हालै मात्र CTEVT बाट ईलेक्ट्रिकल तह २( सभ ओभरसिर ) र पलम्वर तह २ ( सिभिल ) मा ४०/२० जनको तालिम सन्चालनको स्वूकृती पायका छन्।
माउण्ट एभरेष्ट ईन्जिनियरिङ स्कुल विरेन्द्रनगर सुर्खेतबाट कम्प्युटर ओभरसियर अध्ययन गरेका शाहीले जिल्लामा विभिन्न टेक्निकल कार्यक्रमहरू चलाउदै यूवा साेराेजगारमा जुटिरहेका छन्।
याे हेर्नुस मनाेनित पत्र

Leave a Reply