Friday, January 15, 2021
Home > mophosala > कालिकोटका बाढी पहिरो पिडितलाई राजकुमार हमाल द्वारा अमेरिकामा राहात संकलन

कालिकोटका बाढी पहिरो पिडितलाई राजकुमार हमाल द्वारा अमेरिकामा राहात संकलन

अमेरिका । अविरल वर्षाका कारण कालिकोट जिल्लाको विभिन्न भूभागमा गएको बाढी पहिरो पिडितका तत्कालका समस्यालाई मध्यनजर गर्दै तत्कालिन नेपाल तरूणदल कालिकोटका अध्यक्ष हाल जन सम्पर्क समिति अमेरिकाको विस्किन्सन च्याप्परका उपसभापति राजकुमार हमालको पहल तथा बुद्धि सागर सुबेदी,लक्ष्मण खड्का,बाशुदेव अधिकारी लगायतको विशेस पहलमा राहत संकलन गरियको छ।

हमालका अनुसार कालिकोट जिल्लाका विभिन्न भुबागका बाढि पहिरो पिडितको सहयोगार्थ उनकाे १५१ डलर सहित जम्मा गरियको रकम रू १४८३ डलर अनुमानित  नेपाली रू १,७०,०००० रहेको र उक्त रकम नेपाली कांग्रेसका प्रभावहाली यूवा नेता भुपेन्द्र जंग शाही र जिल्ला सभापती हर्ष बम लगायतका नेताहरू द्वारा हस्तान्त्रण गरिने पलपलखवरलाई जानकारी गराए।

कालिकोट जिल्लाको भौगोलिक परिवेशलाई विगतमा कामको सिलसिलामा आफ्नै आँखाले निहालेका र स्पर्ष गरेका सुबेदि कालिकोटमा शिक्षण पेशामा ३ वर्ष सम्म जिल्लाको हाल तिलागुफा नगरपालिकामा रहेको सत्यदेवि मा.वि जुविथामा कार्यरत थिए। मनकारी समाजसेवी यूवा नेता सुबेदि गैरआबासीय नेपाली संघ अमेरिकाका भावि सभापतिका सम्भावित उम्मेदार रहेका उनि NRNA NCC अमेरिका का Membership Drives समितिका संयाजक समेत हुन ।

राहात संकलनमा विसेस सहयोग गर्ने मोनकारी सफल व्यावसायी बासुदेव अधिकारी  NRNA USA का Board of Directo हुन भने अर्का  लक्ष्मण खड्का सुदुरपश्चिम प्रदेश अछाम जिल्ला नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति हुन साथै अन्य मनकारी व्याक्तिहरू तथा विभिन्न पेसामा संगलग्न संघ संस्था पेशा व्यावसायीहरूले रकम संकलन गरेका हुन।

मनकारी व्याक्तित्वहरू :-

१. बुद्धि सागर सुबेदी (Vice President of NRNA USA and Coordinator of NRNA NCC Membership Drives Committee) २०१$,
२. बासुदेव अधिकारी (Board of Director NRNA USA) १०१$,

३. टुक प्रसाद रेग्मी ( President of NRNA WI Chapter) १०१$,

४. लक्ष्मण खड्का (Former Regional President of Achham Congress) २१$,

५. लाल प्रसाद काफ्ले (Adviser of NRNA NCC) १०१$,

६. रामजी मरासिनी (Adviser of Public Relation Committee)१०१$,

७. गोविन्द श्रेष्ठ (Board of Director NRNA NCC) ३१$,

८. कृष्ण देवकोटा (Businessman) १०१$,

९. हरिराज खनाल (Central member of Nepal America Public Relation Committee ) १०१$,

१०. राजु ओझा (President of Nepal America Public Relation Committee WI Chapter) २१$,

११. शम्भु लामिछाने (Member of NRNA WI Chapter) २१$,

१२. बिशाल राना ( Vice coordinator of NRNA USA Youth Tasks force) ५२$,

१३. अनुप खनाल ( Vice coordinator of NRNA NCC Students Tasks Force) ५१$,

१४. गोविन्द फुलारा (Secretary of

NRNA WI Chapter

) ३१$, १५. पिङ्केश श्रेष्ठ (पासा) २१$, १६. महेन्द्र बस्नेत (Secretary of Public Relation Committee WI Chapter)१०१$, १७. फत्ते चौधरी (Member of Public Relation Committee WI Chapter) २१$, १८. सरु शर्मा ( Member of

NRNA WI

Chapter and Journalist) २१, १९. कृष्ण गौतम (Jikri) ५१$, २०. दीप खनाल ( students) ५१$, २१. मनिषा हमाल (❤) ३१$.. जम्मा रू १४८३$$!!

राजकुमार हमालकाे सामाजिक संजाल फेसबुकबाट जस्ताकाे तस्तै
“उक्त पुण्य कामको लागि जम्मा गरिएको रकम नेपाल तरुणदलका केन्द्रिय महामन्त्री भुपेन्द्रजङ्ग शाही, कालिकोट कांग्रेसका सभापति हर्ष बहादुर बम र पार्टीका सम्पुर्ण नेतागणहरुको सरसल्लाहमा बाडी पहिरो पिडितहरुलाई lockdown खुल्ला गरिएको २ दिन भित्रमा बितरण गरि सहयोग गरिदिनु हुनेछ भन्ने विश्वास गरेको छु!! साथै राहत वितरणमा कुनै खास पार्टीलाई नजोडी, नातावाद कृतावाद नगरी, सबै पिडितहरुलाई ससम्मान एउटै दृस्टीकोण र पारदर्शी ढंगले बितरण गर्नुहुनेछ भन्ने विश्वास गरेको छु!!
यस पुण्य कामको अभियानमा मनैदेखि, दयालु,मायालु र बिशाल हृदयले सहयोग गर्नुहुने भगवानरुपी मनहरुलाई हृदयदेखि नै आभार सहित धन्यबाद!! सबैको जय होस् !! फलोस फुलोस!!
जय देश, जय कालिकोट!!

Leave a Reply