Wednesday, January 27, 2021
Home > mophosala > अर्की एक महिला सांसद भइन काेराेना संक्रमित

अर्की एक महिला सांसद भइन काेराेना संक्रमित

काठमाडौं । विश्व भर महामारीकाे रूपमा फैलीयकाे काेभिड १९ काेराेनाले एक पछि अर्काे गर्दै भि आइ पी संक्रमण हुन थालेका छन् यसै क्रममा प्रदेश–५ की सांसद कृष्णा केसी (नमूना)संक्रमीत भयकि छन्।

शनिवार राति फेसबुकमा स्टाटस लेख्दै सांसद केसीले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी छन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–९ की सांसद केसीले आफ्नो नजिक सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसनमा बस्न र पीसीआर परीक्षण गराउनसमेत अुनरोध गरेकी छन् ।

सांसद केसीले फेसबुकमा लेखेकी छन्, ‘म कोरोना संक्रमणबाट अछुतो रहिनँ, एक हप्तायता मसँग नजिकको सम्पर्कमा आएकालाई सेल्फ आइसोलेसन तथा पीसीआर जाँच गराउन अनुरोध गर्दछु ।’

Leave a Reply