Wednesday, January 20, 2021
Home > mophosala > बालुवाटारमा ओली-प्रचण्ड भेट जारी

बालुवाटारमा ओली-प्रचण्ड भेट जारी

प्रधाननमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सुरू भएको छ।

दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीमा देखिएको विवाद समाधानका लागि छलफल भएको हो।

पार्टीभित्रको विवादका कारण असार १८ गते स्थगित भएको स्थायी समिति बैठक बस्न सकेको छैन। असार २६ गतेका लागि तय भएको बैठक साउन २ गतेसम्मका लागि स्थगित भएको छ।

यसअघि दुई अध्यक्षबीच गत बुधबार भेट भएको थियो।

Leave a Reply