Sunday, January 24, 2021
Home > mophosala > नेविसंघ नेतृ खत्री र नेता मडैको पहलमा २०० विद्यार्थीलाई राहत वितरण

नेविसंघ नेतृ खत्री र नेता मडैको पहलमा २०० विद्यार्थीलाई राहत वितरण

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) ले विश्व आक्राााान्तन्न भयकाबेला नेपाल पनि लकडाउनको अबस्थामा छ। यस्तो बेलामा अप्ठ्यारोमा रहेका २०० जना विद्यार्थीलाई राहत बितरण गरिएको छ । नेविसंघ त्रिभुवन बिश्व-विद्यालयको आयोजनामा राहत बितरण गरिएको हो ।

कोभिड-१९ ले काठमाडौंमा बसेर अध्ययन गरिरहेका विद्यार्थीलाई राहत बितरण गरिएको बताइएको छ । नेविसंघ त्रिभुवन- बिश्व- विद्यालय अध्यक्ष सम्झना खत्री र नेपाल विद्यार्थी संघ प्रदेश नम्बर ०७ सदस्य रिजन मडैको सयुक्त पहलमा २०० जना विद्यार्थीलाई राहत बितरण गरिएको हो ।

प्रत्येक २०० विद्यार्थीलाई ८ केजि चामल, १ केजि दाल, तेल र तरकारी बितरण गरिएको अध्यक्ष सम्झना खत्रीले बताइन । काठमाडौंमा रहेका विद्यार्थीलाई आफुले पहल गरेर सकेको सहयोग गरेको र अझै पनि अप्ठ्यारोमा परेका विद्यार्थीलाई सहयोग गर्न आफू तयार रहेको नेता मडैले बताएका छन । विद्यार्थी नेता द्वय केही दिन यतादेखी नियमित राहत बितरणमा छ ।

Leave a Reply