Sunday, January 17, 2021
Home > mophosala > काठमान्डौको विभिन्न ठाउमा समस्यामा परेका कणालीका जनतालाई राहात बांड्दै महासचिव शाही

काठमान्डौको विभिन्न ठाउमा समस्यामा परेका कणालीका जनतालाई राहात बांड्दै महासचिव शाही

काठमान्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका युवा नेता तथा तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले काठमान्डौ उपत्यकामा रहेका लकडाउनका कारण समस्यामा परेका कणाली बासीहरुलाई राहत वितरण गरेका छन् ।

शनिबार भक्तपुरदेखि थानकोटसम्म कोठाभाडामा बस्ने कणालीका मजदुर तथा विद्धार्थीहरुको कोठा कोठामा पुगेर कांग्रेस नेता शाहीले सहयोग स्वरुप खाद्यन्न तथा आबस्यक सामाग्री वितरण हुन् ।

नेता शाहीले राहत तथा सहयोग स्वरुप कालिकोटबाट आएर मजदूरी गर्ने, बिरामी र विद्यार्थीहरु लगायत कणाली प्रदेशको दैलेख,मुगु,सुर्खेत,जाजरकोटबाट आयर काठमान्डौमा बस्दै आयका २ सय बढी परिवारलाई १७०० केजी चामल, १७० केजी दाल, १५० प्याकेट तेल  प्रदान गरेका छन्।

नेता शाहीले यस अघिपनि कालिकोटबाट आयका एक सुत्केरि महिलाको परिवारलाई खाद्धान्न सामाग्री हस्तान्तरण गरेका थिय साथै उक्त परिवारलाई लकडाउन भरि आबस्यक खाद्ध सामाग्रीहरु उपलव्ध गराढने समेत जानकारी पलपलखवरलाई गरायका थिए।

नेता शाहीले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत पटक पटक प्रतक्ष प्रसारण गर्दै सरकारलाई सकारात्मक दवाब दिदै आयका थिय र यो माहामारिमा सरकारलाई स्वयमसेवकको आवसेक परे तरुणदलका तमाम युवाहरु स्वयमसेवक बनेर कोरोना नियन्त्रणमा ज्यानको कुनै प्रवाह नगरि लाग्न समेत आतुर रहेको जनायका थिए।

शाहीले लाईभमा भनेका थिए सरकार लकडाउन बढायर मात्र टुलुटुुुलुु हेरिबस्ने मात्र हैन तरुन्त राहातका प्याकेजहरु गरिव जनतामाझ पुराउनु पर्छ साथै आफ्नै पाटिका नेतालाई समेत यो समय आरोप प्रत्यारोपको नभई आ आफ्नो ठाउंबाट कोरोना विरुद्ध जुध्नु पर्ने समयहो भनेका छन्।

Leave a Reply