Saturday, January 23, 2021
Home > mophosala > रास्कोट कांग्रेस द्दारा नगरका क्वारेन्टाईन अबलोन तथा माक्स वितरण

रास्कोट कांग्रेस द्दारा नगरका क्वारेन्टाईन अबलोन तथा माक्स वितरण

कालिकोट । कणाली प्रदेशको कालिकोट जिल्ला प्रदेश “ख” मा पर्ने रास्कोटमा आज रास्कोटक कांंग्रेसले वृद्ध, बालबालिका एंब सुरक्षाकर्मीलाइ माक्स वितरण गरेको छ ।

मुलुकभर फैलियको कोरोना भाईरसको महामारीलाई न्युनिकरण गर्न तथा अहोरात्र खटिने सुरक्षा कर्मिको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गरि आफुहरुले यो कदम चालेको कांग्रेस प्रदेश सभापती दमन शाहीले पलपलखवरलाई जानकारि गराय।

शाहिले यो महामारिवाट हुन सक्ने क्षिति प्रति हेलचक्राई नगर्न र जिम्मेवार निकायले नागरिक प्रती गम्भीर भएर अघि बढ्न समेत आग्रह गरेका छन र फुहरुले सकेको सहयोग गरेको तथा अंझै सके गर्ने पनि बताए।

रास्कोट नगरपालिकाले प्रत्येक वडामा ब्यबस्थापन गरेको क्वारेन्टाइन अबलोकन गर्दै क्वारेन्टाइन को पुर्ण ब्यबस्थापनमा नभएको नागरिकको गुनासोलाइ रास्कोट नगर उपप्रमुख लाइ ध्यानाकर्षण समेत गरायको जानकारि दिए।

नगरपालिका उपप्रमुख बाट चाडै पुर्णरूपमा सबै वडामा रहेका क्वारेन्टाइन ब्यबस्थित गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेकि छन्।

क्वारेन्टाईन अबलोकन कार्यक्रममा् कांग्रेस नेता दान बहादुर बम,युवा नेता आनन्द शाही लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सबै सचेत भएर घरमा बस्ने साबुन पानीले राम्रो सित हात धुने,स्वास्थ्यकर्मी लाइ आधारभुत समान ppe, सर्जिकल मास्क लगायतका सामाग्री उपलब्ध गराउनु पर्ने सरकार पक्ष्यको ध्यान आक्रषण गेरेको पनि जनाए।

Leave a Reply