जुम्ला । गयको स्थानिय तहमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बाट हिमा गाउँपालीकाको अध्यक्ष पदका उम्मेदार लक्ष्मण शाही ले आफुलडेको स्थानिय तहका जनताहरुलाई माक्स वितरण गरेका छन्।
शाहीले हिमा गाउँपालिकाको बागबजार,जुगार भुगालपाटा,बाजागाडखोलाका स्थानिय तहका जनताहरुलाई १००० पिस माक्स वितरण गरेका छन् भने बाँकि स्थानिय तहहरुमा बांड्दैजाने प्रण सामाजिक सन्जाल फेसबुकमा गरेका छन्।
नेता शाहीले सामाजिक सन्जालमा लेखियको चुनावमा टिसट बांड्नेहरुले माक्स बांडे हुने अभिव्याक्ति देखेर पढेर चुनावमा आफुले टिसट नबांडे पनि यो महामारीमा माक्स बांड्नु पर्छ भनेर माक्स बांडेको पलपलखवरलाई जानकारी दिए।
कोरोनाले विश्वनै थिलो थिलो बनायको बेलामा आफै चुनावमा हुमियको स्थानिय तहमा तेसबाट जनताहरुलाई सचेत गराउन तथा जोगिन माक्स वितरण गरेको हुँ उनको भनाई थियो।
शाही का अनुसार यस्ता जनचेतनामुलक कार्यहरु यस अघि नि गर्दै आयको र अब यो अप्ठ्यारो घडिमा झनै जुटेर लाग्ने र हिमा गाउँपालिकालाई पुणरुपमा कोरोना मुक्त बनाउन अहोरात्र खटिने समेत जनाए।