थाइल्याण्डमा एकै दिन १८८ कोरोना संक्रमित थपिए Mohan Shahi March 22, 2020 mophosala, अन्तर्राष्ट्रिय, मुख्य खबर, स्वास्थ्य 0 बैंकक । थाइल्याण्डमा एकै दिन १८८ जनामा कोरोना संक्रमण पाइएको छ । थाइल्याण्डका स्वास्थ्य अधिकारीले आइतबार दिएको जानकारीअनुसार एकै दिन यति धेरै संख्यामा संक्रमित देखिएको देशमै यो पहिलो पटक हो । थाइल्याण्डमा हाल कोरोना संक्रमितको संख्या ५ सय ९९ पुगेको छ । अधिकारीहरुका अनुसार कोरोना संक्रमितमध्ये सात जनाको अवस्था गम्भीर छ । Related Share on Facebook Share Share on TwitterTweet Share on Google Plus Share Share on Pinterest Share Share on LinkedIn Share Share on Digg Share