Sunday, January 24, 2021
Home > mophosala > थाइल्याण्डमा एकै दिन १८८ कोरोना संक्रमित थपिए

थाइल्याण्डमा एकै दिन १८८ कोरोना संक्रमित थपिए

बैंकक । थाइल्याण्डमा एकै दिन १८८ जनामा कोरोना संक्रमण पाइएको छ ।

थाइल्याण्डका स्वास्थ्य अधिकारीले आइतबार दिएको जानकारीअनुसार एकै दिन यति धेरै संख्यामा संक्रमित देखिएको देशमै यो पहिलो पटक हो ।
थाइल्याण्डमा हाल कोरोना संक्रमितको संख्या ५ सय ९९ पुगेको छ । अधिकारीहरुका अनुसार कोरोना संक्रमितमध्ये सात जनाको अवस्था गम्भीर छ ।

Leave a Reply