Sunday, January 24, 2021
Home > mophosala > ब्रेन ट्युमर पीडित लीलामणि खनाल लाई आर्थिक सहयोग हस्तान्तरण

ब्रेन ट्युमर पीडित लीलामणि खनाल लाई आर्थिक सहयोग हस्तान्तरण

अर्घाखाँची । अर्घाखाँची सितगङ्गा नगरपालिका प्राङ्गणमा जति हेर्यो झन राम्रो हाम्रो सितगङ्गा भन्ने भिडियो सुटिङ्ग कार्यक्रमको बिचमा ब्रेन ट्युमर पीडित लीलामणि खनाल लाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

यहि फागुन २४ गते सनिबार सितगङ्गा नगरपालिकाको प्राङ्गणमा नगर प्रमुख सुर्य प्रसाद अधिकारी उपप्रमुख टीका रेस्मिको आतिथ्यतामा विभिन्न वाडका अध्यक्षहरु साथै विभिन्न सङ सस्था पत्रकार,सामाजिक अभियानकर्मि कलाकारहरु लीलामणि बचाउ अभियानका अभियानकर्मीहरुले एक कार्यक्रम गरि रकम संकलन तथा हस्तान्त्रण गरेका हुन।

उक्त अभियानका अभियान कर्ताहरु सालिक राम अधिकारी,सितगङ्गा सेवा समाजका सितगङ्गा संयोजक झनक के.सि. लगाएत यो अभियानमा जोडिएका देश बिदेशबाट अभियानमा जोडिएका दुवई देखि महेन्द्र क्षेत्री मधु अधिकारी चन्द सारु लगाएको टिमले पिडितका लागि रकम संकलन तथा हस्तान्त्रण गरिरहेको समाज सेवि उक्त अभियान कि महत्वपुण अंग राधा आचार्य “अधिकारी” ले पलपलखवरलाई जानकारी गराईन ।

साउदी अरेबिया देखि शेश कान्त अधिकारी,तेज प्रसाद अधिकारी साथै कतार देखि चन्द्र चुदालि , मलेसिया देखि बिस्नु बेल्बासे ,कोरिया देखि मीन प्रसाद पोख्रेल गोबिन्द खनाल बहराइ देखि कमल घिमिरे लगाएत काठमाण्डौ देखि राधा आचार्य अधिकारीहरुको  टिमले पनि सकृय भुमिका खल्दै रकम संकलनमा अहोरात्र लागि परेका छन्।

अभियान कर्मिहरुले सम्पुण उपस्थित स्थानियहरुको माझमा आर्थिक सहयोग,साथै औषधि,सरिरलाई चाहिने भिटामिन तर्फ विभिन्न ड्राईफुड पावरफुल प्रोटिन साथै लिलामणिका छोरालाइ शैक्षिक सामाग्री समेत हस्तान्तरण गरेका हुन ।

#अभियानलाई_सफल_बनाउने_टिमहरु

सालिक राम अधिकारी टिम तर्फ रु-१८०२६१
सितगङ्गा सेवा समाज टिम तर्फ रु-१०४६१३
दुर्गा खनाल विभिन्न माध्यम एकाउन्ट तर्फ रु-४८५०५
राज अधिकारी जुकेनाबाट रु ५००
ऐले सम्म टोटल रकम जम्मा रु-३,३३८७९

उपचारको लागि आर्थिक अभावले थप उपचार गर्न नसकि भक्तपुर क्यान्सर हस्पिटलमा धाइरहेका अर्घाखाँची सितगङा ३ का ४८ बर्षिय श्री लीलामणि खनाललाई आफ्नो ठाउँबाट सक्दो आर्थिक सहयोग गर्न अभियान कर्मिहरुले अनुरोध समेत गरेका छन ।

सबै मनकारि नेपालीको सानो सहयोगले पीडितको ज्यान बच्न सक्ने हुँदा तल उल्लेखित एकाउन्टमा जम्मा गरिदिन  हार्दिक अनुरोध समेत गरेका छन।

कुनै कुरा सोधपुछ गर्न परे तलको नम्बरमा सम्पर्क गर्न सकिन्छ।

बिरामीकि श्रीमती दुर्गा खनाल ,9869668043
साइन डेभलपमेन्ट बैंक ठाडा
(अर्घाखाँची AC : 00700028957000001)
सालिकराम अधिकारी=9851062338
NMB Bank कलल्की काठमाडौ ब्रान्च) Ac 0270116523900013
नेपालको लागि सम्पर्क नम्बर
पुष्कर भण्डारी , 9841897685,
राधा आचार्य अधिकारी = 9851131113
साउदीको लागि सेसकान्त अधिकारी +966597830281
दुबईको लागि महेन्द्र क्षेत्री +971558435156

Leave a Reply