नेपालगञ्ज । बांकेको नेपालगञ्जमा रहेको मोहेन्द्र वहुमुखी क्याम्पस प्रशासनले एकलौटी करार तथा अस्थाई कर्मचारि नियुक्त गरको विरोधमा फेरि विद्धार्थिहरुले संयुक्त विज्ञाप्ती निकालेका छन् ।
भाद्र ५ देखि विद्धार्थीहरुले विभिन्न चरणका क्याम्पसको ध्यानआक्रषण देखि खवरदारि कार्यक्रम तालाबन्द जस्ता कार्यक्रम गरिसके पछि आज नियुक्त कर्मचारिहरुको हाजिर रजिस्टर समेत कब्जामा लियका हुन् ।
आज कर्मचारि हाजिर कब्जामा लिय लगत्तै संयुक्त विद्धार्थी युनियनले विज्ञाप्ती निकालि थप संग्रस समेत गर्नु परे गर्ने समेत क्याम्पस प्रशासनलाई चेतावनि दिएका छन्।
विद्धार्थअंहरुको माग कर्मचारि भर्ना गर्नु पुर्व विज्ञापन गर्नु पर्ने र नियम संगत कर्मचारि नियुक्ति गर्नु पर्ने हो भने क्याम्पस प्रसासनले तेसो नगरेको हुदा विद्धार्थी आन्दोलित भयको ने वि संघ क्याम्पस ईकाई कमिटि अध्यक्ष चन्द्र प्रकाश देवकोटाले पलपलखवरलाई जानकारि गराए।
हेर्नुस विज्ञाप्ती