Tuesday, January 26, 2021
Home > mophosala > विप्लव समूह नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष सहित चार जना पक्राउ

विप्लव समूह नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष सहित चार जना पक्राउ

काठमान्डाै । नेपाल सरकारले प्रतिबन्द लगायकाे नेकपा नेत्रविक्रम चन्द विप्लव समूह नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार करिब सवा १ बजे काठमाडौंको संकटा क्षेत्रबाट ढकाललाई महानरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

उनीसँगै अन्य चार जना पनि पक्राउ परेको एसएसपी सहकुल थापाले जानकारी दिए। प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply