Wednesday, January 27, 2021
Home > mophosala > स्थानिय सरकाको नागरिक बिरोधी कार्यको भण्डाफोर गर्न विविध कार्यक्रमको घोषणा; कालिकोट कांग्रेस

स्थानिय सरकाको नागरिक बिरोधी कार्यको भण्डाफोर गर्न विविध कार्यक्रमको घोषणा; कालिकोट कांग्रेस

कालिकोट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कालिकोट जिल्ला खाडाचक्र नपा को बैठक सम्पन्न भयको छ ।

स्थानीय सरकारले गरेका नागरिक बिरोधी कार्यको भण्डाफोर गर्न माघ २६ गते नगरपालिका मा प्रदशनका साथै वडा का प्रत्येक टोलमा पार्टिको संगठन बिस्तारमा तिब्रता दिने जनायको छ।

बैठकको अध्यक्षता नगरपालिका का प्रभावसाली नेता भानु भक्त आचार्य ले गरेका थिय। उक्त बैठकमा प्रदेश “ख” का सभापति तथा पार्टि सहसचिव दमन शाही पनि उपस्थित थिए।

कार्यक्रममा बोल्दै शाहीले पार्टीको संगठन लाइ चुस्त दुरुस्त राख्न सबै कार्यकर्ता परिचालन हुनु पर्ने सबैले सरकारले गरेका गलत क्रियाकलाप विरुद्ध शसक्त ढंगले पार्टीका नेता कार्यकर्ता लाग्नु पर्ने धारणा राखेका थिए।

बैठक मा पार्टी सचीब तथा खाँडाचक्र न पा का वर्तमान तथा पुराना नेताहरु यसोधा शाही,सदस्य तारा शाही नेता बिस्णु ब शाही,नेबिसंघ नेता दिर्घ शाही,रचेन्द्र शाहि लगायत कार्यसमिति को उपस्थिति मा बैठक सम्पन्न भयको हो

Leave a Reply