एल.जी. ब्राण्डको प्रिमियम ब्राण्ड शप विराटनगरमा उद्घाटन भएको छ ।
सि.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एल.जीको ८ औं नयाँप्रिमियम ब्राण्डशप विराटनगरमा संचालनमा आएको छ ।
चौधरी ग्रुपको आफ्नै ३.० भर्सिन को अत्याध्वनिक शोरुम विराटनगरमा उद्घाटन भएको छ ।
उक्तशोरुमप्रदेश नं. १ माकम्पनीको पहिलो शोरुमहो भने, नेपालको ८ औं रहेको छ ।
शोरुम माविभिन्नएल.जी ब्राण्डका घरायसी सामाग्रीहरु उपलब्ध छन् ।
यस शोरुममाग्राहकहरुकालागि केही सयमकालागिविभिन्न छुट को ब्यवस्थापनिगरिएको छ।
यसका साथै
Grand Opening ceremony 13-20 MAGH 2076
- UPTO 24%OFF
- 0% Interest on EMI*
- FREE GIFT ON PURCHASE*
- Exchange Offer on LED TVs*
- Free AC Installation*