Saturday, January 16, 2021
Home > mophosala > कांग्रेस वरिष्ठ नेता पौडेल सोदेश फर्किय अब के होला कांग्रेसको विवादमा

कांग्रेस वरिष्ठ नेता पौडेल सोदेश फर्किय अब के होला कांग्रेसको विवादमा

काठमान्डौ । नेपालका अस्पताहरुमा रक्तचाप जंचाउंदा फरक फरक देखिय पछि स्वास्थ्य जांचकालागी भारत पुगेका प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज सांझ स्वदेश फर्केका छन ।

स्वास्थ्य जांचकालागी मित्र राष्ट्र भारत पुगेका नेता पौडेलले जेकजांचका साथै राजनैतिक भेटघाट पनि गरेका थिय । यहि सोमवार भारतको दिल्ली पुगेका पौडेलले भारतका रक्षा मन्त्री लगायत विभिन्न राजनैतिक व्याक्तित्वलाई राजनैतीक भेटवार्ता थिए ।

पौडेल आज सांझा नेपाल ईयरलाएन्सको जहाजमा भारत बाट नेपाल आयका हुन। पौडेललाई स्वागत गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवेन्द्रराज  जोसी नेपाल तरुण दलका महासचिव भुपेन्द्र जंग शाही लगायतका पार्टिका नेता तथा भात्री संस्थाका कार्यक्रताहरु यार्पोट पुगेका थिए।

भारत जानू अघि देउवा पौडेल र सिटौला देउवा निवासमा भेटगरेर गयका थिए । कांग्रेस भित्रको विवाद पनि पौडेलको पर्खाईमा बसेको र अब विवाद समाधानको टुंगो समेत लाग्न सक्ने उपस्थित एक विधार्थी नेताले पलपलखवरलाई बताय।

 

Leave a Reply