Saturday, January 16, 2021
Home > mophosala > मन्त्रिपरिषद्को पुस १४ गते बसेको बैठकको निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को पुस १४ गते बसेको बैठकको निर्णय सार्वजनिक

काठमाडौँ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले सिंहदरबारमा पत्रकार सम्मेलन गरेर मन्त्रिपरिषद्को पुस १४ गते बसेको बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।

१४ गतेको बैठककले ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । उनलाई ५ वर्षका लागि पुन नियुक्त गरिएको हो ।

यस्तै गैरकानुनी रुपमा नेपालमा बस्दै आएका इजिप्टका ४ जना नागरिकलाई देशनिकाला गर्ने, राष्ट्रिय मानवअधिकार आयोगको सिफारिसमा १३ जना व्यक्ति तथा परिवारलाई आर्थिक सहायताबापत १२ लाख उपलब्ध गराउनेलगायतका १४ वटा निर्णय भएको छ ।

यस्ता छन् निर्णयहरु

Leave a Reply