Saturday, January 16, 2021
Home > mophosala > मकवानपुर बहुमुखी क्याम्पसमा युवा रेडक्रस सर्कल गठन

मकवानपुर बहुमुखी क्याम्पसमा युवा रेडक्रस सर्कल गठन

पुष ११ हेटौडा-मकवानपुर बहुमुखी क्याम्पस मकवानपुरमा युवा रेडक्रस सर्कल गठन भएको छ ।
युवाहरुलाइ सामाजिक कार्यमा अनुशासितरुपमा लगाउन क्याम्पसस्तरमा युवा रेडक्रस सर्कल गठन भएको हो ।

बिधार्थीको भेलाले प्रमुख अतिथि इश्वर पण्डितको रोहबरमा आयुष लामाको अध्यक्षतामा ११ सदश्यीय कार्यसमिती चयन गरेको छ । गठन भएको युवा रेडक्रस सर्कललाइ जिल्ला रेडक्रस सोसाइटी सग समन्वय गरेर औपचारीकता प्रदान गरीने जनाइएको छ ।

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply