Tuesday, January 26, 2021
Home > mophosala > औषधि तथा उपकरण खरिद प्रक्रियामा गाउँपालिकाका कर्मचारिकाे मिलोमतो

औषधि तथा उपकरण खरिद प्रक्रियामा गाउँपालिकाका कर्मचारिकाे मिलोमतो

कालिकोट । कालिकोट जिल्लाको नरहरीनाथ काउँपालिका ले आह्वान गरेको औषधि उपकरण तथा ल्याव सामाग्रि खरिदमा गाउँपालिकाका कर्मचारिले लापरवाहि गरेको गुनासो व्यावसायीहरुबाट आयको छ।

आर्थिक वर्ष ०७६/७७ का लागि सिलबन्धि दरभाउपत्र २०७६/०८/२४ गते दोस्रो पटक सुचना प्रकासित गरियको थियो । कुललागत रकम रु. ३५००००० लाख (भ्याट सहित) रहेको उक्त टेन्डरमा कार्यालयका एक कर्मचारिले एक व्यापारी संग मिलेर उनको मात्र फम दर्ता गरेको र अरु व्यापारीहरुलाई फम दर्ता भन्दा पनि कार्यालयपरिसरमै जान नदियको एक व्यापारिले पलपलखवरलाई जानकारि गराए।

साे टेन्डरमा संलग्न हुन भनि लगियकाे अर्काे एउटा व्यावसायीकाे फर्म दर्ताका लागि टेवुलमा लगिए पनि दर्तामा खटियका कर्मचारिले अस्वूकार गर्दै उनलाई फर्कायकाे गुनासाे गरेका हुन ।

Leave a Reply