Saturday, January 16, 2021
Home > mophosala > नेकपा विधान संशोधन प्रस्ताव पारित वामदेवकाे भाग्य चिठ्ठा खुल्दै

नेकपा विधान संशोधन प्रस्ताव पारित वामदेवकाे भाग्य चिठ्ठा खुल्दै

काठमाडौं । सत्तासिन दल नेपाल कमनिष्ट पार्टि नेकपाका नेता वामदेव गौतम लाेमाे संग्रसका बाबजुद पार्टिका उपाध्यक्ष हुने पक्का जस्तै भयका छन् ।

नेकपाको स्थायी कमिटी बैठकले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने गरी गरिएको विधान संशोधन प्रस्ताव पारित गरेपछि वामदेव उपाध्यक्ष बन्ने भएका हुन्।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव साउन २१ गते बसेको सचिवालय बैठकमा पेश गरेका थिए।

नेकपा अध्यक्षद्ववय केपी ओली र प्रचण्डबीच गौतमलाई उपाध्यक्ष बनाउने विषयमा यसअघि नै सहमति भइसकेको थियो। पुसन २३ मा बस्ने केन्द्रीय समितिले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेपछि गौतमलाई उपाध्यक्ष बनाइनेछ।

Leave a Reply