Friday, January 22, 2021
Home > राजनीति > स्वबियु चुनावमा नेबिसघलाइ सबै सहयोग गर्छौ। तरुण महामन्त्री शाही

स्वबियु चुनावमा नेबिसघलाइ सबै सहयोग गर्छौ। तरुण महामन्त्री शाही

नेपाल तरुण दलका महामन्त्री एबम नेबिसघका पुर्ब केन्द्रिय उपाध्यक्ष भुपेन्द्र जङ्ग शाहीले आगामि स्वबियु निर्वाचनमा नेबिसघलाई बिजयी गराउन नेपाल तरुण दलले सम्पुर्ण सहयोग गर्ने बतायका छन। एडभान्स इन्जिनियरङ क्याम्पसले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि रहेका शाहीले नेबिसघका नेताहरू लाई कुनै पनि कुरामा बिबाद नगरी एकजुट भयर लाग्न आग्रह गरे।

नेपालको विद्यार्थी आन्दोलनमा नेबिसघको अग्रणि भुमिका रहेकोले स्वबियुमा नेबिसघ लाई बिजयी गराउनु पर्ने उन्ले सम्बोधनको क्रममा बताए । स्वबियु निर्वाचन मिनि जनमत संग्रह भयकाले सम्पुर्ण सचेत विद्यार्थीले लोकतन्त्र र स्वतन्त्रता को पक्षमा मतदान गरि नेबिसघ लाई बिजयी गराउन महामन्त्री शाहीले सबैलाई अपिल गरेका छन।उक्त कार्यक्रममा नेबिसघका केन्द्रिय उपाध्यक्ष नवीन राई, कोषध्यक्ष शिव रिमाल, केन्द्रिय सदस्य पुस्प बस्नेत,अर्जुन बम, भीषण भुजेल,सुदिप शर्मा लगायत ले स्वबियु निर्वाचनमा नेबिसघले जित्ने पक्का भएको बताए।कार्यक्रम इकाई अध्यक्ष बिस्वास पोख्रेलको सभापतित्वमा सम्पन्न भएको थियो।

Leave a Reply