Sunday, January 17, 2021
Home > mophosala > पाेखरामा पड्के ३ वटा बम कुनै क्षति नभयकाे प्रशाशनकाे दावि

पाेखरामा पड्के ३ वटा बम कुनै क्षति नभयकाे प्रशाशनकाे दावि

कास्कि । उपनिर्वाचनमा मतदाताहरूले उत्साहजनक मतदान गर्दै गर्दा कास्कीको ३ ठाउँमा बम विष्फोट भएको छ । पोखरा ३३ भरतपोखरीस्थिति सरस्वति टिका मावि, पोखरा ९ को नवाप्रभाव मावि र पोखरा १६ को शान्ति माविमा बम विष्फोट भएको हो ।

३ वटै बम विष्फोट सामान्य भएको प्रहरी प्रशासनले जनाएको छ । विष्फोटबाट सामान्य क्षति भएको थियो । बम विष्फोटपछि मतदाताहरू केहीबेर तितरवितर भएका थिए ।

बम विस्पाेट बाट कुनै पनि मानविय क्षेति नभयकाे र सामान्य विस्पाेट भयकाे प्रहरीले जानकारी दियाे बम कसले पट्कायकाे भन्ने एकिन नभयपनि विप्लव समुह माथी संखा गरियकाे एक प्रहरी अधिकृतले बताय ।

Leave a Reply