Friday, January 22, 2021
Home > राजनीति > कालिकोटमा पुग्यो प्लेन,जनता खुसी,नेतालाइ बधाई ।

कालिकोटमा पुग्यो प्लेन,जनता खुसी,नेतालाइ बधाई ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम पर्यटन मन्त्री जीवन बहादुर शाहिको विशेष सक्रियता र कांग्रेसका युवा नेता भुपेन्द्र जङ्ग शाहिको विशेष पहलमा आज कालिकोट सुन्थराली एरपोर्टमा पहिलो टेस्ट फ्लाइट सफलता पुर्बक सम्पन्न भएको छ। कालिकोट का जनता खुसी भयर पर्यटन मन्त्री जीवन शाही लाई र युबा नेता भुपेन्द्र जङ्ग शाहि लाई बधाई दितयका छन। तरुण दल महामन्त्री भुपेन्द्र जङ शाहिले बर्सौ  देखि धाउदा धाउदा बल्ल आयर  हाम्रो तीन दसक अगि देखिको पहल बल्ल सार्थक भयको बताउनु भयको छ। गत संविधानसभामा सभासदका प्रत्यासी एबम नेपाल तरुण दलका महामन्त्री भुपेन्द्र जङ्ग शाही र नेपाली कांग्रेसका नेता एबम पर्यटन मन्त्री जीवन बहादुर शाही को बिचमा पटक पटक विशेष भेटघाट भएको थियो।  कालिकोटको एरपोर्ट संचालनको विषयमा गम्भीर कुराकानी भएको थियो। नेपाली कांग्रेस को पालामा सिलन्यास भयको कालिकोटको सुन्थरालि एरपोर्ट झन्डै 3 दसक पछी नेपाली कांग्रेस कै पर्यटन मन्त्री हुदा पहिलो टेस्ट फ्लाइट हुने खबरले कालिकोट बासी सबैलाई अत्यन्तै हर्सित तुल्ययायको छ।

Leave a Reply