Saturday, January 23, 2021
Home > mophosala > शिक्षक संघ शुदुरपश्चिम प्रदेश द्दारा कान्ता चन्द सम्मानीत

शिक्षक संघ शुदुरपश्चिम प्रदेश द्दारा कान्ता चन्द सम्मानीत

महेद्रनगर । शुदुरपश्चिम प्रदेशको कञ्चनपुरमा भएको प्रथम प्रतिनिधी सभाले लामो समय शिक्षण पेषामा आवद्व रहि पार्टीको भगिनी संगठन नेपाल महिला संघको केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएका महिला नेत्री कान्ता चन्द लाई सम्मानीत गरेको छ ।

संघगठनलाई क्रियासिल र उचाईमा पुर्याउनको लागि महत्वपूृण भुमीका निर्वाह गरेकोमा चन्दलाई सम्मानीत गरियको सभाका एक सदस्यले पलपलखवरलाई जानकारि दिए ।
शुदुरपश्चिम प्रदेश स्तरीय नेपाल शिक्षक संघ को प्रथम प्रतिनिधी सभा महेन्द्र नगरमा सम्पन्न भएको थियो । नेपाल शिक्षक संघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष बिर्ख मल्लको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी नेपाली काङग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा रहनु भएको थियो ।

नेपाली काङग्रेस को सुभेच्छुक र अन्य भात्री संगठन बलियो बनाउन सबैमा सभापति देउवाले निर्देशन दिनु भएको थियो । एक अर्का प्रति विश्वास गरी सत्ता पक्षका काम कारवाहीको अध्ययन गरी प्रतिपक्षिको बलियो भुमीकामा सघाउन का लागि समेत भात्री संघहरुलाई अनुरोध गर्नु भएको थियो ।

प्रमुख अतिथी समेत रहेका देउवाले २ तिहाईको सरकारले नेपालको सिमा नाकाहरुमा भारतको गिद्वे नजर गाडी रहेका बेला ठोस र्निणय लिन न सक्नु लज्जासपद भएको उद्घोष गर्नु भएको छ ।

नेपालको नाम उच्च राख्न र ईतिहासमा भएका जे जती आन्दोलन र राष्ट्र जोगाउनका लागि फेरी पार्टीका सबै संघ संगठनहरु जाग्नु पर्ने बेला आएको दाबी गर्नु भएको छ ।

Leave a Reply