Saturday, January 16, 2021
Home > mophosala > महरालाई सभामुख र संसदबाट राजिनामा दिन नेकपाकाे सुझाव

महरालाई सभामुख र संसदबाट राजिनामा दिन नेकपाकाे सुझाव

काठमाडौं । बालुवाटारमा बसेकाे सत्तारुड दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे सचिवालय बैठकले सभामुख कृष्णबहादुर महरालाई तत्काल राजीनामा दिन सुझाव दिने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो पार्टीको सचिवालय बैठकले सभामुख महरालाई सभामुख र सांसद पदबाट समेत राजीनामा दिएर छानविन प्रकृयामा सघाउ पुर्याउनुपर्ने सुझाव दिने निर्णय गरिएको सचिवालयका एक नेताले बताए ।

सभामुख महरामाथी एक महिलाले याैन दुर्व्यवहारकाे गम्भिर आराेप लगायकाे भिभिन्न मिडियाबाट वाहिरियकाे हाे । यस समचारलाई मध्यनजर गर्दै आकस्मिक वसेकाे नेकपाकाे सचिवालय बैठकले यस्ताे निर्णय गरेकाे छ ।

 

Leave a Reply