Tuesday, January 26, 2021
Home > mophosala > सरकारका अराजक गतिविधि र राष्ट्रपतिकाे बाेलीविरुद्द उर्लियाे कास्की कांग्रेस

सरकारका अराजक गतिविधि र राष्ट्रपतिकाे बाेलीविरुद्द उर्लियाे कास्की कांग्रेस

कास्की । नेपाली कांग्रस कास्कीकाे आयाेजनामा नेकपा सरकारका ज्याजति र वसभिन्न अराजग गतिविधिका विरुद्द आज पाेखराकाे कालिकास्थान भरतपाेखरी ३३ मा वृहत विराेध प्रदशन गरेकाे छ ।

नेपाली कांग्रस कास्कीकी काेषाअध्यक्ष लक्ष्मि पाण्डेका अनुसार अधिनायक वादी सरकारको विरूद्ध र विभन्न काण्ड ,वाईड बडि , तारागाउँ र एनसेल पोखरा विमान स्थल काण्ड लगायत सबै किसिमका अनियमितता विरूद्ध उक्त विराेध कार्यक्रम गरेकाे पलपलखवर लाई बताईन।

विराेध कार्यक्रममा जिल्लाका अधिकांस नेता कार्यकर्ताहरकाे बाक्लाे उपस्थति रहेकाे र प्रमुख वक्ता  ने का केन्द्रिय सदस्य तथा पूर्व अर्थ मन्त्री महेश आचार्य रहेकाे पाण्डेले जानकारी दिईन ।

कार्यक्रममा जंगियर बाेल्दै पाण्डेले सरकारले गरेका अराजक गतिविधि महंगि भ्रष्टचारका विरुद्द देशभर कांग्रेसले आवाज बुलन्द पार्दै अगाडि बढ्नु पर्ने समेत बतायकि छन ।

नेकपा सरकारकाे वालुवाटार र धुमवराईमा गरेकाे कानेखुसी सुन्न र बुझ्न सक्ने महामईम राष्ट्रपतिले पञ्चायत संग जिवनकाे आहुती दिदै आज याे व्यवस्था कायम भई नेपालकाे द्राेसाे राष्ट्रपति पदमा पुर्याउने एउटा विर याेद्दाकाे बाेलेकाे बुझिन भन्नु हास्सस्यादमक कुरा भयकाे भन्दै आफुले बाेलेकाे शव्द तत्काल फिर्ता नलगे कांग्रेस सडकमा उर्लने समेत चेतावनी दियकि हुन ।

 

Leave a Reply