Wednesday, January 27, 2021
Home > mophosala > क्याप्टेन भरत थापाकाे चमत्कार एउटै ईन्जिनमा जहाज अवतरण

क्याप्टेन भरत थापाकाे चमत्कार एउटै ईन्जिनमा जहाज अवतरण

काठमान्डाै । लुक्लाबाट आएको सीताको उयरलाईन्सकाे ‘नाइनएन-एजेएच’ नेपाली दर्ता नम्बर भएको सीता एयरको ड्रोनियर जहाज एउटा इन्जिन आकाशमै फेल हुदाहुदै  पाइलटकाे साहासका बाबजुद सकुशल काठमाडौं अवतरण भयका् छ ।

उक्त जहाजको दायाँ इन्जिन उडानकै क्रममा फेल भएको थियो। क्याप्टेन भरत थापाले उडाएर ल्याएको उक्त जहाज उडानकै क्रममा प्राविधिक समस्या आएपनि सकुशल काठमाडौं विमानस्थलमा अवतरण गराउन सफल भएको सीता एयरका जनरल म्यानेजर घनश्याम आचार्यले जानकारी दिएका छन्।

आचार्यका अनुसार उक्त जहाज आज बिहान ८:५१ बजे काठमाडौं विमानस्थलमा अतवरण गरेको थियो। कुनै पनि यात्रु नभएको उक्त जहाज र उडान दलका सदस्यमा कुनै पनि क्षति नपुगेको उनले जानकारी गराएका छन्।

Leave a Reply