Sunday, January 24, 2021
Home > mophosala > काठमान्डाैकाे कपनमा वालवालिकाहरु बोकेको भ्यान दुर्घटना

काठमान्डाैकाे कपनमा वालवालिकाहरु बोकेको भ्यान दुर्घटना

काठमाडौं । काठमान्डाैकाे कपनमा रहेकाे  लिटिल वन मन्टेश्वरी स्कुलको भ्यान दुर्घटना भयकाे छ भ्यान दुर्घटनामा परि साेहि विधालयका  १३ जना वालवालिका घाइते भएका छन् ।

वालवालिकाहरु बोकेको भ्यान आइतबार बिहान सडकबाट अनियन्त्रीत भई राेडबाट करिब १०० मिटर तल खसेकाे थियाे  भ्यानमा सवार वालवालिकाहरु मध्य ६ जनालाई चाेटपटक लागेकाे र अरू सामान्य छन्।

घाइतेहरूको ओम र मेडिकेयर अस्पतालमा उपचार भइराखेको छ प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । भ्यान कसरि दुर्घटनामा पर्याे कारण खुलेको छैन।

Leave a Reply