काठमाडौं । काठमान्डाैकाे कपनमा रहेकाे लिटिल वन मन्टेश्वरी स्कुलको भ्यान दुर्घटना भयकाे छ भ्यान दुर्घटनामा परि साेहि विधालयका १३ जना वालवालिका घाइते भएका छन् ।
वालवालिकाहरु बोकेको भ्यान आइतबार बिहान सडकबाट अनियन्त्रीत भई राेडबाट करिब १०० मिटर तल खसेकाे थियाे भ्यानमा सवार वालवालिकाहरु मध्य ६ जनालाई चाेटपटक लागेकाे र अरू सामान्य छन्।
घाइतेहरूको ओम र मेडिकेयर अस्पतालमा उपचार भइराखेको छ प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । भ्यान कसरि दुर्घटनामा पर्याे कारण खुलेको छैन।