नेपालगञ्ज । नेपालको शिक्षा क्षेत्रलाई चुस्त दुरुस्त र गुणस्तरिय बनाउन तथा गरिव विपन्न अल्पसंख्यक दलित पिछडियका जनजाती महिलाहरुका लागी विधार्थी संगठनहरुले ईतिहांसको काल खण्डदेखि लड्दै आयकाे भन्दै क्याम्पस प्रशाशन विरुद्द संयुक्त विज्ञप्ती निकालेका हुन ।
यहिक्रमलाई निरन्तरता दिदै त्रिभुवन विश्वविधालय दुवार संचालित पश्चिमकै एक ऐतिहांसिक क्याम्पसको रुपमा रहेको महेन्द्र वहुमुखि क्याम्पस नेपालगञ्जमा भयको अनियमितता र वेथितिलाई मध्य नजर गर्दै सम्पुण विधार्थी संगठनहरु एकसाथ उभियका छन।
क्याम्पसमा पठनपाठन हुदै आईरहेका विभिन्न विधाहरुमा चरम लापरवाहि भयको र गरिव निमुखा परिवारका विधार्थीहरुलाई हरेक क्षेत्रबाट पठनपाठमा अवरोध सृजना भयको भन्दै सम्पुण विधार्थी संगठन एक हुदै संयुक्त प्रेस विज्ञप्ती समेत निकालेका हुन।
विधार्थीहरुले पाउनु पर्ने कुनैपनिप्रकारका सेवासुविधाहरुमा क्याम्पस प्रशाशनले आफ्नै मनाेमानि गरेकाे विधारेथी संगठनहरुकाे ठम्याई रहेकाे छ। क्याम्पसले प्रधान गर्दैआयका विभिा्न विधाका छात्रवृदिहरुमा पनि पहुचवाला विधार्थीले पाउदै आयकाे र पाउनै पर्ने विधार्थी भने उक्त सेवाबाट वन्चित रहेकाे संगठनहरुकाे ठम्याई छ।
संयुक्त प्रेस विज्ञप्ती