Saturday, January 16, 2021
Home > मनाेरञ्जन > तीज गीत ‘नाच माया छमछमी’ बजारमा

तीज गीत ‘नाच माया छमछमी’ बजारमा

काठमाडौँ – हिन्दु नारीको महान चाड हरितालिका तीज आउन केहि दिनमात्र बाँकि रहँदा पनि गीत बजारमा आउने क्रम जारि रहेका छन्य। यहि बेला फेरी अर्को तीज गीत ‘नाच माया छमछमी’ बजारमा आएको छ।

यज्ञ सापकोटा र प्रीति गुरुङ्गको स्वर रहेको गीतमा लय सब्द पनि यज्ञ सापकोटाको लय रहेको छ भने संगीत सयोजन तथा मिक्सिङ्ग महेश बिक्रम पाण्डेको रहेको छ पुनम रेकडिङ्गले गीत रेकड गरेको छ, भने प्रबन्ध निर्देशक पुजा गुरुङ रहनु भएको छ।

महेश बिक्रम पाण्डेको निर्देसन अनि सम्पादन, युबराज खत्रीको छयांकन र कमल नारायणीको कोरियोग्राफी रहेको छ। गीतमा कमल ,नारायण ,राज र प्रीतिको दमदार अभिनय रहेको छ।

हेर्नुहोस भिडियो

 

Leave a Reply